तपाईको दाँतहरु
बिहान र राती सुत्नु अघि तपाईको दाँत र गिजाहरु दाँत माझ्ने बुरुसले सफा गर् नुहोस्।
दाँत माझ्ने नरम बुरुस र थोरै मात्रामा फ्लोराइड (Fluoride) भएको दन्तमञ्जन (toothpaste) प्रयोग गर् नुहोस्।
दन्तमञ्जन बाहिर थुक्नु होस्, कुल्ला नगर् नुहोस्।
तपाईको दाँत माझ्ने बुरुस अरुलाई प्रयोग गर्न नदि नुहोस्।
यदि तपाईले धुम्रपान गर् नुहुन्छ भने, छोड्ने बारे सोंच्नुहोस्।
सहयोगको लागि क्विटलाइन (Quitline) लाई 13 78 48 मा फोन गर् नुहोस्।
तपाई र तपाईको परि वारको लागि स्वस्थ खाना र खाजाहरु छान्नुहोस्।
धेरै चि नी मि साइको खाना र पेय पदार्थलाई सीमि त गर् नुहोस्।
सादा धाराको पानी सवैभन्दा राम्रो पेय पदार्थ हो।
बच्चाबच्चीहरु
बच्चाब च्चीहरुको दाँतहरु देखा पर्न साथ, सफा नरम कपडा प्रयोग गरेर सफा गर् नुहोस्।
बच्चाब च्ची १८ महिना नपुगेसम्म दन्तमन्जन प्रयोग गर् नु हुँदैन।
बच्चाब च्चीहरुको पहिलो दन्त परिक्ष ण १२-१८ महिनामा गर् नु पर्छ।
आमाको दुध, बच्चाब च्चीहरुको लागि सवैभन्दा राम्रो हो।
यदि बच्चाब च्चीलाई बोतलबाट दुध खुवाइने गरि एको छ भने, बोतल मुखमा राखेर ति नीहरुलाई बेडमा नसुताउनुहोस्।
दाँत खिइने शीघ्र लक्षणहरु थाहा पाउन बच्चाब च्चीहरु र साना बालबालि काहरुको माथि ल्लो ओठ उचालेर हेर्नुहोस्।
अगाडि को माथि ल्लो दाँतहरु रहेको गिजा वरपर सेतो धर्का हरु देखिनु भनेको दाँत खिइनुको शीघ्र लक्षणहरु हुन सक्छन्।
बालबालि काहरु
बिहान र राती सुत्नु अघि, दाँत र गिजाहरु दाँत माझ्ने बुरुसले सफा गर् नुहोस्।
उमेर १८ महिनादेखि ५ बर्षसम्म थोरै मात्रामा कम फ्लोराइड भएको दन्तमञ्जन प्रयोग गर् नुहोस्।
उमेर ६ बर्षदेखि थोरै मात्रामा पूरै फ्लोराइड भएको बालबालि काहरुको दन्तमञ्जन प्रयोग गर् नुहोस्।
बालबालि काहरुले दाँत बुरुसले सफा गर्न , तपाईको सहयोग लि न आवश्यक पर्नेछ।
योग्यता
सबै बच्चाब च्चीहरु र कम उमेरका मानि सहरुलाई स्वाग त छ।
उमेर पुगेका मानि सहरुसङ्ग हालको हेल्थ केयर कार्ड/
पेन्सनर कन्सेसन कार्ड हुन आवश्यक पर्छ साथै साउथ अष्ट्रेलि यामा बसोबास गरेको हुनु पर्छ।