Statement of Acknowledgement

We acknowledge and respect the traditional custodians on whose ancestral lands we provide dental services.

We acknowledge the deep feeling of attachment and relationship of Aboriginal and Torres Strait Islander people to Country.

We pay our respects to their Elders past and present and extend that respect to other Aboriginal and Torres Strait Islander people attending our services.

We are committed to improving the oral health outcomes of Aboriginal and Torres Strait Islander people.

Aboriginal and Torres Strait Islander people should be aware that this website may contain images, voices and names of people who have passed away.

Skip to main content

अधिकार र जिम्मेवारीहरू

Jessica Clark SA Dental HR 2042

तपाईंका अधिकार र जिम्मेवारीहरू

SA Dental ले तपाईंलाई सम्भम्भव भएसम्मम्म उत्तत्तम मौखिक स्स्वावास्थ्यस्थ्य सेवाहरूरू प्रप्रदान गर्र्नेने लक्ष्यक्ष्य राखेको छ।

हामीसँग सहकार्य्य गर्नार्ना ले र आफ्नो्नो अधिकार र जिम्मेम्मेवारीहरूरू जान्न्नानाले तपाईंलाई राम्म्रोरो अनुभव र

परिणामहरूरू प्राप्राप्तप्त गर्नर्न मद्दद्दत गर्र्नेनेछ।

मेरा अधिकारहरू के के छन्*?

SA Dental को ग्ग्राराहकको रूरूपमा तपाईंसँग निनि म्नम्न अधिकार छ:

शिष्टाचार, मर्यादा र सम्मानको साथ व्यवहार गरिने।

तपाईंको पहि चान गरिएका आवश्यकताहरूलाई पूरा गर्ने सेवाहरूमा पहुँच गर्ने।

तपाईंलाई सुरक्षित महसुस गराउने वातावरणमा हेरचाह गरिने।

गुणस्तरीय सेवाहरू पाउने जुन सुरक्षित, भरपर्दो, समन्वयि त र तपाईंको आवश्यकताहरूका लागि उपयुक्त छन्। तपाईंले

नि म्न लगायत बुझ्न सक्ने जानकारी प्राप्त गर्ने ताकि तपाईंले सूचि त सहमति दि न सक्नुहु न्छ:

  • तपाईंको वर्तमान मौखिक स्वास्थ्य अवस्था
  • उपचार वि कल्पहरू जुन SA Dental र निज ीरूपमा उपलब्ध छन्
  • उपचार वि कल्पहरूको जोखिम र फाइदाहरू
  • कु नै पनि शुल्क र तपाईंले त्यसलाई कसरी तिर्नुहु न्छ
  • आवश्यक भएमा स्वतन्त्र, पेशेवर दोभाषेमा पहुँच।

नि म्न कु राहरू गरेर निय ोजित र प्राप्त सेवाहरूको बारेमा निर्णय र छनौटहरूमा पूर्णरूपमा संलग्न हुन:

  • तपाईंको मुखको स्वास्थ्य र उपचारको बारेमा प्रश्नहरू सोधेर।
  • दोस्रो राय मागेर
  • सि फारिस गरिएको उपचारको साथ अगाडि बढ्ने कि नबढ्ने निर्णय गरेर
  • कु नै पनि समयमा उपचारको लागि आफ्नो सहमति दि एर वा नदि एर
  • तपाईंसँग परिवारको सदस्य, साथी, हेरचाहकर्ता वा वकालतकर्ता राखेर।

तपाईंले जान्नुहोस् कि तपाईंको गोपनीयताको सम्मान गरिन्छ, र तपाईंको व्यक्तिगत जानकारीलाई गोप्य

राखिन्छ। SA Dental सँगको आफ्नो अनुभवको बारेमा टि प्पणी वा गुनासो गर्नुहोस्।

  • हामीले कसरी राम्रो सेवा प्रदान गर्न सक्छौं भन्नेबारेको तपाईंको सुझावहरू स्वागत छ।
  • यदि तपाईं आफ्नो मुखको स्वास्थ्य हेरचाहको कु नै पनि भागबाट असन्तुष्ट हुनुहुन्छ भने, तपाईंले क्लिनिक

कर्मचारीहरूसँग यसबारे छलफल गर्नुपर्छ ताकि तपाइँले चाँडै समस्या समाधान गर्न सक्नुहु न्छ।

मेरो जिम्मेवारी के हो?

SA Dental को ग्ग्राराहकको रूरूपमा तपाईंको निनि म्नम्न जिम्मेम्मेवारी छ:

जब तपाईं क्लिनि कमा जानुहुन्छ। शान्त, वि नम्र र सम्मानजनक भएर अन्य SA Dental ग्राहक र कर्मचारीहरूको ख्याल गर्नुहोस् ।

तपाईंको उपचारको लागि लाग्ने कु नै पनि शुल्क तिर्नु होस्।

अपोइन्टमेन्टहरूमा आउनुहोस्, समयमै पुग्नुहोस् र यदि तपाईं उपस्थि त हुन असमर्थ हुनुहुन्छ भने हामीलाई सके सम्म चाँडो थाहा

दि नुहोस्।

तपाईंको चिकि त्सा र दन्त इति हासको बारेमा अद्यावधिक जानकारी प्रदान गर्नुहोस् ताकि हामी तपाईंलाई उत्तम र सुरक्षित उपचार

दि न सक्छौं ।

प्रश्नहरू सोध्नुहोस् ताकि तपाईं आफ्नो हेरचाहको बारेमा निर्णय गर्दा वि श्वस्त महसुस गर्नुहु न्छ वा आवश्यक भएमा तपाईंलाई

सहयोग गर्न वकालतकर्ता ल्याउनुहुन्छ।

हेरचाहपछि को कु नै पनि सल्लाह पछ्याएर आफ्नो हेरचाहमा आफैँ मद्दत गर्नुहोस् र यदि तपाईंलाई आफ्नो उपचारपछि कु नै

समस्या छ भने हामीलाई थाहा दि नुहोस्।

यदि तपाईं हाम्रो सेवाको कु नै पनि भागको बारेमा चिन्ति त वा दुखी हुनुहुन्छ भने हामीलाई थाहा दि नुहोस्।

के तपाईंलाई आफ्नो अधिकार र जिम्मेवारीबारे थप वि स्तृत जानकारी चाहिन्छ?

तपाईंले क्लिनि क भ्रमण गर्दा कृ पया हाम्रो मैत्रीपूर्ण कर्मचारीहरूसँग कु रा गर्नुहोस्।

हाम्रो वेबसाइटमा हाम्रो अधिकार र जिम्मेवारी पुस्तिका हेर्नुहोस् - www.dental.sa.gov.au

थप जानकारीका लागि

SA Dental को सम्पर्क वि वरणहरू SA Health अन्तर्ग त श्वेत पृष्ठहरू (White Page) को व्यापार र सरकारी सूचीमा सूचीबद्ध

छन्। अपोइन्टमेन्ट र उपचार जानकारीको लागि आफ्नो स्था नीय क्लिनि कमा सम्पर्क गर्नुहोस्।

सामान्य सोधपुछको लागि सम्पर्क गर्नुहोस्:

SA Dental

GPO Box 864

Adelaide SA 5001

टेलिफोन: 1300 008 222

www.dental.sa.gov.au

Download & printable resource