Statement of Acknowledgement

We acknowledge and respect the traditional custodians on whose ancestral lands we provide dental services.

We acknowledge the deep feeling of attachment and relationship of Aboriginal and Torres Strait Islander people to Country.

We pay our respects to their Elders past and present and extend that respect to other Aboriginal and Torres Strait Islander people attending our services.

We are committed to improving the oral health outcomes of Aboriginal and Torres Strait Islander people.

Aboriginal and Torres Strait Islander people should be aware that this website may contain images, voices and names of people who have passed away.

Skip to main content

तपाईको दाँतहरु र गिजाहरुको लागि हेरचाह

boy smiling brushing teeth

तपाईको दाँतहरु

बिहान र राती सुत्नु अघि तपाईको दाँत र गिजाहरु दाँत माझ्ने बुरुसले सफा गर् नुहोस्।

दाँत माझ्ने नरम बुरुस र थोरै मात्रामा फ्लोराइड (Fluoride) भएको दन्तमञ्जन (toothpaste) प्रयोग गर् नुहोस्।

दन्तमञ्जन बाहिर थुक्नु होस्, कुल्ला नगर् नुहोस्।

तपाईको दाँत माझ्ने बुरुस अरुलाई प्रयोग गर्न नदि नुहोस्।

Man brushing infographic

यदि तपाईले धुम्रपान गर् नुहुन्छ भने, छोड्ने बारे सोंच्नुहोस्।

सहयोगको लागि क्विटलाइन (Quitline) लाई 13 78 48 मा फोन गर् नुहोस्।

Smoking infographic

तपाई र तपाईको परि वारको लागि स्वस्थ खाना र खाजाहरु छान्नुहोस्।

Healthy food infographic

धेरै चि नी मि साइको खाना र पेय पदार्थलाई सीमि त गर् नुहोस्।

Sugary food infographic

सादा धाराको पानी सवैभन्दा राम्रो पेय पदार्थ हो।

Drink water infographic

बच्चाबच्चीहरु

बच्चाब च्चीहरुको दाँतहरु देखा पर्न साथ, सफा नरम कपडा प्रयोग गरेर सफा गर् नुहोस्।

बच्चाब च्ची १८ महिना नपुगेसम्म दन्तमन्जन प्रयोग गर् नु हुँदैन।

बच्चाब च्चीहरुको पहिलो दन्त परिक्ष ण १२-१८ महिनामा गर् नु पर्छ।

Cleaning babys teeth infographic

आमाको दुध, बच्चाब च्चीहरुको लागि सवैभन्दा राम्रो हो।

यदि बच्चाब च्चीलाई बोतलबाट दुध खुवाइने गरि एको छ भने, बोतल मुखमा राखेर ति नीहरुलाई बेडमा नसुताउनुहोस्।

Breastfeeding infographic

दाँत खिइने शीघ्र लक्षणहरु थाहा पाउन बच्चाब च्चीहरु र साना बालबालि काहरुको माथि ल्लो ओठ उचालेर हेर्नुहोस्।

अगाडि को माथि ल्लो दाँतहरु रहेको गिजा वरपर सेतो धर्का हरु देखिनु भनेको दाँत खिइनुको शीघ्र लक्षणहरु हुन सक्छन्।

Lift the Lip infographic

बालबालि काहरु

बिहान र राती सुत्नु अघि, दाँत र गिजाहरु दाँत माझ्ने बुरुसले सफा गर् नुहोस्।

Child brushing infographic

उमेर १८ महिनादेखि ५ बर्षसम्म थोरै मात्रामा कम फ्लोराइड भएको दन्तमञ्जन प्रयोग गर् नुहोस्।

उमेर ६ बर्षदेखि थोरै मात्रामा पूरै फ्लोराइड भएको बालबालि काहरुको दन्तमञ्जन प्रयोग गर् नुहोस्।

Low fluoride toothpaste infographic

बालबालि काहरुले दाँत बुरुसले सफा गर्न , तपाईको सहयोग लि न आवश्यक पर्नेछ।

Parent helping with brushing infographic

योग्यता

सबै बच्चाब च्चीहरु र कम उमेरका मानि सहरुलाई स्वाग त छ।

उमेर पुगेका मानि सहरुसङ्ग हालको हेल्थ केयर कार्ड/

पेन्सनर कन्सेसन कार्ड हुन आवश्यक पर्छ साथै साउथ अष्ट्रेलि यामा बसोबास गरेको हुनु पर्छ।

Resource (English)